देश/प्रदेश Archives | Page 1857 of 1858 | Khabarhub Khabarhub

अख्तियारकै कर्मचारी घुससहित पक्राउ

काठमाडौं । अन्य निकायको अनियमितता छानबिन गर्ने अधिकार पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारी नै घुससहित पक्राउ परेका छन् । अख्तियारका सहायक प्रहरी निरीक्षक जन्मदेव जैसी चार लाख रुपैयाँ घुससहित बाँकेबाट पक्राउ परेका हुन् ।