Live on
Your Voice, Your Power
रोल्पा– रोल्पाको रुन्टिगढी गाउँपालिकाका नौ वटा वडाको काम गाउँपालिकाको कार्यालयबाट सञ्चालन हुँदा सेवाग्राहीले सास्ती व्यहोर्नु परेको छ । वडा कार्यालय सञ्चालनका लागि दरबन्दीअनुसार वडा सचिव तथा कर्मचारीको अभावमा पछिल्लो चार महिनादेखि नौ वटा वडा कार्यालयको काम दुई जना सचिवले हेर्नु पर्ने बाध्यताका कारण सेवाग्राहीले सास्ती भोग्नु परेको हो । वडा नं. ४ की ७० वर्षीया…