Live on
Your Voice, Your Power
कञ्चनपुर- जङ्गली हात्तीको बथानले एकै रात कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ मा ९ बिघाभन्दा बढी जग्गामा लगाएको गहुँबालीमा क्षति पुर्याएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट खजुवा, गर्जमुनिलगायतको बस्तीमा छिरेको हात्तीको बथानले गहुँबालीमा क्षति पुर्याएको हो । स्थानीयवासी देवराज जोशीले हात्तीको बथानले बाला लागेको गहुँबाली खाएर र खुट्टाले कुल्चेर व्यापक नोक्सान पुर्याएको बताए । “धेरै किसानको गहुँबालीमा क्षति…