Live on
Your Voice, Your Power
रोल्पा– उपराष्ट्रपति नन्दबहादुर पुनले माओवादी जनयुद्धका कारण मुलुकमा राजतन्त्र अन्त्य भएर गणतन्त्र स्थापना भएको बताएका छन् । माओवादी जनयुद्धको उद्गम थलो रोल्पाको थवाङस्थित आफैंले विद्यालय तहको अध्ययन गरेको वीर बलभद्र माविलाई नमुना विद्यालय घोषणा गर्न आयोजित कार्यक्रममा उपराष्ट्रपति पुनले जनयुद्ध सम्झिए । मुलुकका अन्य भेगमा गणतन्त्रको नारा सिथिल भइसकेका बेला थवाङ र रोल्पाले उक्त नारा…