देश/प्रदेश « Khabarhub

नारायणी नदीमा बेपत्ता दिदीभाइकै शव भेटियो

नवलपुर (नवलपरासी)- मङ्गलबार साँझ नारायणी नदीमा डुबेर बेपत्ता भएका दुईजना दिदीभाइको शव फेला भेटिएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१ स्थित ब्रिटिश क्याम्पनजिकै नारायणी नदीमा डुबेर बेपत्ता भएका उनीहरूको शव बुधबार दिउँसो त्यहीँ फेला परेको हो । नदीमा बेपत्ता भएका गैँडाकोट–१ का विष्णु सेर्पुञ्जाकी १३ वर्षीया छोरी दीक्षा र नौ वर्षीय छोरा स्वपनिलको शव आज सशस्त्र…