Live on
Your Voice, Your Power
चैनपुर– बझाङको बुङ्गलमा निर्माणाधीन ६५ मेगावाटको कालंगा हाइड्रोपावरको शुरुङभित्र फसेर ४ जना मजदुर बेपत्ता भएका छन् । काम गर्नका लागि भनेर ३ वटा ट्याक्टर र एउटा जीपसहित आइतबार दिउँसो शुरुङभित्र छिरेका ६ जनामध्ये ४ जना मजदुर भित्रै फसेका हुन् । प्रहरीका अनुसार शुरुङभित्र फसेकाको उद्दारका लागि पटक पटक प्रयास गरिए पनि सफल हुन सकेको छैन…