Live on
Your Voice, Your Power
काठमाडौं– मुलुकमा बलात्कार बढ्यो भन्दै केही समयअघि पोर्न साइटहरु बन्द गर्ने घोषणा गरी आलोचनाका पात्र बनेका प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा रहेको वेबसाइटमा अश्लील भिडियो आउँछ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, यो सत्य हो । प्रधानमन्त्री ओलीको नाममा रहेको साइट www.kpsharmaoli.com मा जाने जो कोही लज्जित हुनपुग्छ । यो साइटमा प्रधानमन्त्री ओलीबारेका जानकारी…