देश/प्रदेश « Khabarhub

जनप्रतिनिधिबीचको रस्साकस्सीले गाउँपालिकाको सेवा प्रभावित

महोत्तरी- जनप्रतिनिधिबीचको रस्साकस्सीले सम्सी गाउँपालिकाका सेवा प्रभावित भएका छन् । अध्यक्ष शेष फारुख र उपाध्यक्ष नगिना यादवको बेमेलले गाउँसभाका निर्णय कार्यान्वयन हुन नसक्दा गाउँ कार्यपालिकाको कार्यालय, शिक्षा तथा स्वास्थ्य क्षेत्रका सबै सेवा प्रभावित भएका हुन् । अहिले गाउँ कार्यपालिकाको कार्यालयमा ताल्चा भुण्डिएको छ । घरधनी रामभरत रायले सहमतिअनुसार पछिल्ला छ महिनायताको घरभाडा नपाएको भन्दै गत…