Live on
Your Voice, Your Power
विराटनगर– प्रदेश नम्बर १ को सुनसरी र मोरङमा भएका सवारी दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ । आइतबार साँझ पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ७ ख ७१८१ नम्बरको तेल बोक्ने ट्याङ्करले सुनसरीको इनरुवा–६ घोपाली टोलमा ठक्कर दिँदा १ जना पैद यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ४८ वर्षीया मोनीमाया गिरी छन् । ट्याङ्ककरको…