देश/प्रदेश « Khabarhub

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई राजनीतिमुक्त बनाउनुपर्छ : मुख्यमन्त्री शाही

सुर्खेत– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसंग कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका नवनियुक्त शिक्षाध्यक्ष एवं अस्पतालका निर्देशकले भेट गरि प्रतिष्ठानका गतिविधिका बारेमा जानकारी गराएका छन् । प्रतिष्ठानका शिक्षाअध्यक्ष प्रा डा.निरेश थापा र अस्पताल निर्देशक प्रा डा.मंगल रावलले आज भेट गरी प्रतिष्ठानलाई थप सहयोग गर्न मुख्यमन्त्री शाहीसँग आग्रह गरे । सो अवसरमा मुख्यमन्त्री शाहीले यहाँको वास्तविकतामा…