Live on
Your Voice, Your Power
काठमाडौं- अर्थ क्षेत्रका विज्ञले कोभिड–१९ का कारण नेपालको अर्थतन्त्रमा असर परेको भन्दै सरकारले महत्वपूर्ण क्षेत्रमा विशेष प्याकेजको घोषणा गर्नुपर्ने माग गरेका छन् । राजधानीमा शुक्रबार आयोजित साक्षात्कारमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा शङ्कर शर्माले कोरोनाका कारण विश्वव्यापीरुपमा पर्यटन व्यवसायमा सबैभन्दा ठूलो असर परेको र विदेशी विनिमय पनि घटेको बताए । अर्थविद् राजदूत प्राडा विश्वम्भर प्याकुरेलले…