देश/प्रदेश Archives | Page 1921 of 2050 | Khabarhub Khabarhub

काठमाडौंको हावा सफा र स्वच्छ बनाउन वन मन्त्रालयले ल्यायो योजना

काठमाडौं- वन तथा वातावरण मन्त्रालयले सफा र स्वच्छ वायु भएको काठमाडौं उपत्यका बनाउने दीर्घकालीन सोचका साथ ‘काठमाडौँ उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना’ अघि बढाएको छ । मन्त्रालयअन्तर्गतको वातावरण विभागले काठमाडौँ उपत्यकामा वायु प्रदूषणको रोकथाम र नियन्त्रण गरी नागरिकको स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकारको सुनिश्चितता गर्ने लक्ष्यका साथ सो कार्ययोजना अघि बढाएको हो ।…