देश/प्रदेश Archives | Page 1926 of 2050 | Khabarhub Khabarhub

दोहोरो सुविधा नदिने सरकारी निर्णय फिर्ता लिन सैनिक परिवारको माग

काठमाडौं– सैनिक एकल महिला तथा घाईते परिवार संघले दोहोरो सेवा, सुविधा नदिने मन्त्रिपरिषद बैठकको निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । संघकी संस्थापक अध्यक्ष लिली थापाले पीडामा परेका सैनिक एकल महिला र घाईते परिवारको हित विपरित मन्त्रिपरिषदबाट निर्णय भएको उल्लेख गर्दै त्यसलाई फिर्ता गर्न सरकारसँग माग गरेकी हुन् । आईतबारबाट काठमाडौंमा सुरु भएको…