Live on
Your Voice, Your Power
काठमाडौं- प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सञ्चारमाध्यमले मुलुकको स्वतन्त्रता, प्रजातन्त्रको सुदृढीकरण र जनताको आर्थिक समृद्धिका लागि सशक्त भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । मुख्यमन्त्री पौडेलले बडादशैँको उपलक्ष्यमा प्रदेश नं ३ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयद्वारा आयोजित कार्यक्रममा सरकारको स्वस्थ आलोचना गर्नुभन्दा राजनैतिक पूर्वाग्रहबाट सञ्चारमाध्यमहरु अहिले उपयोग भइरहेकामा चिन्ता व्यक्त गरे । मुख्यमन्त्री पौडेलले स्रोतलाई…