देश/प्रदेश « Khabarhub

जिप दुर्घटनामा एक जनाको मृत्यु, ६ घाइते

सल्यान– सल्यानमा तरकारी बोकेको जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । कपुरकोट गाउँपालिका–४ किमुचौरबाट तरकारी बोकेर कपुरकोट आउँदै गरेको लु१च ४२५३ नंको जिप हिजो राति दुर्घटना हुँदा किमुचौर निवासी ६७ वर्षीया कर्मी पुनको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएकी कर्मीको उपचारका क्रममा तुलसीपुर अञ्चल अस्पतालमा…