देश/प्रदेश « Khabarhub

भन्सार छलेर भारतबाट ल्याइएका खसी नियन्त्रणमा

बाँके- भन्सार छलेर नेपाल आयात गरिएका ६४ खसी इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको छ। कोहलपुरबाट पूर्वतर्फ जाँदै गरेको ना७ख ८९९८ नम्बर ट्रकमा शुक्रबार राति कोहलपुर नगरपालिका वडा नं १२ चप्परगौडीस्थित जाँच केन्द्रमा जाँच गर्ने क्रममा खसी फेला परेका इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए। शाहीका अनुसार नियन्त्रणमा लिइएका खसी ८…