देश/प्रदेश « Khabarhub

सम्पदा स्वदेश फिर्ता ल्याउन सरकारले सहकार्य गरिरहेको छ : मन्त्री पाण्डे

काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल सरकार सांस्कृतिक सम्पदाको पुनःस्थापनासम्बन्धी स्पष्ट नीति निर्माणको प्रक्रियामा रहेको बताएका छन् । जर्मनीको भ्रमणमा रहेका मन्त्री पाण्डेले हाइडेलबर्गस्थित सेनटर फर एशिया एण्ड टान्स कल्चर स्टडिजले मन्त्री पाण्डेको सम्मानमा शुक्रबार आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधनका क्रममा सो कुरा बताएका हुन् । उनले विश्वका अन्य देशमा रहेका…