देश/प्रदेश Archives | Page 1971 of 2054 | Khabarhub Khabarhub

गुल्मी पहिरो– मृत्यु हुनेको संख्या १० पुग्यो (अपडेट)

काठमाडौं– गुल्मीको सत्यवती गाउँपालिकाको छुट्टा–छुट्टै स्थानमा गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १० पुगेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार सत्यवती गाउँपालिकाको वडा नम्बर ४ मा ८ र ३ मा २ जनाको गरी मृत्यु हुनेको संख्या १० पुगेको हो । सत्यवती–४ भिरकुनामा स्थानीय छलि विक, चन्द्र बहादुर विक र धन बहादुर विकको घर पुरिएको…