देश/प्रदेश Archives | Page 1996 of 2055 | Khabarhub Khabarhub

आगलागी एक घर जलेर नष्ट, १४ लाख बराबरको क्षति

लमजुङ– लमजुङको सदरमुकाम बेसीशहर नगरपालिका–८ शेराकुनास्थित एक घरमा भएको आगलागीबाट १४ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट एउटा घर जलेर नष्ट भएको हो । आगलागीबाट बेसीशहर नगरपालिका ८ का नारायणबहादुर सूर्यालको जस्ताले छाएको दुई तले कच्ची घर पूर्ण रुपमा जलेर नष्ट भएको हो ।  बिहीबार दिउँसो आगलागी भएपछि प्रहरी र स्थानीयको सहयोगमा…