Live on
Your Voice, Your Power
काठमाडौं- प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले देशभर यात्रा गर्ने यात्रुहरुलाई सुरक्षित रुपमा गन्तव्यमा पुर्याउनु नेपाल प्रहरीको अन्तस्करणको चाहना रहेको बताएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथद्वारा आइतबार गोगंबुस्थित नयाँ बसपार्कमा ‘सडक सभ्यता हाम्रो चाहना, सुरक्षित यात्राको सबैमा शुभकामना’ कार्यक्रमको ट्राफिक नियम सम्बन्धी जनचेतनामूलक अडियो जिङ्गल बजाई शुभारम्भ गर्दै प्रहरी महानिरीक्षक खनालले यस्तो बताएका हुन् ।…