देश/प्रदेश Archives | Page 2017 of 2056 | Khabarhub Khabarhub

सूचना प्रविधि सम्बन्धी विधेयकमाथि विकास समितिमा छलफल

काठमाडौं– संघीय संसदको विकास तथा प्रविधि समितिमा ‘सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि प्रारम्भिक छलफल शुरु भएको छ । सोमबार सिंहदरबारमा बसेको समितिको बैठकमा सो विधेयकमाथिको प्रारम्भिक छलफल शुरु गरिएको हो । छलफलमा भाग लिँदै समितिका सदस्यहरुले सूचना, प्रविधिका कारण हुने महिला हत्या, हिंसालगायतका जघन्य अपराध नियन्त्रण गर्न सरकारसँग माग गरेका थिए । समितिकी…