Live on
Your Voice, Your Power
दाङ- दाङमा हुने उप-निर्वाचनका लागि ३४ मतदानस्थल तय गरिएको छ । दाङ क्षेत्र नं ३ को प्रदेशसभा ‘ख’ र घोराही उप-महानगरपालिका-१६ मा उप-निर्वाचन हुने भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार घोराही उप-महानगरपालिका-१६ मा दुई मतदानस्थल रहनेछन् । त्यस्तै दाङ क्षेत्र नं ३ को प्रदेशसभा ‘ख’ मा ३२ मतदानस्थल रहने छन् । तुलसीपुर उप-महानगरपालिकाको वडा…