Live on
Your Voice, Your Power
चौतारा– सिन्धुपाल्चोकको सदरमुकाम चौतारास्थित कारागारमा क्षमता भन्दा १५ गुणा बढी कैदीबन्दी राखिएको छ । १२ वैशाख २०७२ को विनाशकारी भूकम्पले नवनिर्मित पुरुष कारागार भवन भत्केपछि ७ महिला बन्दीका लागि निर्माण गरिएको कारागार भवनमा हाल १ सय ५ जना कैदीबन्दी राखिएको कारागार कार्यालयका प्रमुख विश्वश्वर रेग्मीले बताए । उक्त भवन पनि भूकम्पले चर्केका कारण पानी चुहिने…