Live on
Your Voice, Your Power
चितवन – चितवनका थारु समुदायले आज धुमधामका साथ ‘खिचरा पर्व’ मनाएका छन् । चितवनका आदिवासी समुदाय थारुले माघ १ गतेलाई ‘खिचरा पर्व’ मनाउँदै आएका छन् । यस पर्वका दिन बिहानै नुहाइधुवाइ गरी भाञ्जालाई दान दक्षिणा दिइ विशेष परिकारका रूपमा थारु समुदायले माछासँग चिचरको पोका खाने गर्छन् । आजकै दिनमा खोला नदी र तीर्थस्थलमा गएर स्नान…