देश/प्रदेश « Khabarhub

सालनाल अड्किए सुत्केरीको हेलिकप्टरबाट उद्धार

बाजुरा– बाजुराको बूढीनन्दा नगरपालिकाकी एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । बूढीनन्दा नगरपालिका–१ राउतबाडाकी २२ वर्षीया रमिला रोकायाको सालनाल अड्किएपछि आज उपचारका लागि हेलिकप्टरमार्फत बाँकेको कोहलपुर मेडिकल कलेज लगिएको हो । सामाजिक विकासमन्त्री कृष्ण सुवेदीको निर्देशनमा रोकायालाई सेनाको हेलिकप्टरमार्फत कोहलपुर लगिएको सुवेदीका स्वकीय–सचिव लोकेन्द्र धामीले जानकारी दिए । सुत्केरी हुन नसकेको खबर पाएपछि सुदूरपश्चिम प्रदेशका…