देश/प्रदेश Archives | Page 209 of 1855 | Khabarhub Khabarhub

ललितपुर महानगरले अपाङ्गता भएका व्यक्तिहरुलाई पाटन दरबार क्षेत्र घुमायो

काठमाडौं- ललितपुर महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई पाटन दरबार क्षेत्रको अवलोकन गराएको छ । आइतबार अपाङ्गता भएका व्यक्तिको ३२औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित र्‍यालीसहित विश्व सम्पदा सूचीमा समावेश भएको पाटन दरबारको अवलोकन गराएको हो । त्यसअघि र्‍यालीको समापन कार्यक्रममा विगतदेखि नै अपाङ्गता भएका व्यक्तिका लागि केही नयाँ काम गरेको र यहि क्रममा अपाङ्गता भएका व्यक्तिहरुलाई पाटन…