Live on
Your Voice, Your Power
नेपालगञ्ज– नेपालगञ्ज विमानस्थलमा एक्सरे मेशिन बिग्रिएको कारणले सुरक्षाकर्मी हैरान छन् । केही दिनअघि पनि विमानस्थलको ठूलो एक्सरे मेशिन बिग्रिँदा करीब दुई सातासम्म जाँचको काम प्रभावित भएको थियो । नेपालगञ्ज विमानस्थलको सुरक्षा जाँच गर्न करोडौँ मूल्यका दुई एक्सरे मेसिन छन् । ती यन्त्र नियमित रुपमा कहिल्यै प्रयोगमा आउँदैनन् । एकपछि अर्को एक्सरे मेशिन बिग्रिँदा सुरक्षा जाँच…