देश/प्रदेश « Khabarhub

मिथिलाञ्चलमा छठको रौनक (तस्बिरहरू)

सिरहा – मिथिलाञ्चलमा श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्व आजबाट सुरु भएको छ। छठपर्वको मंलबार पहिलो दिन व्रतालुहरूलाई व्रत संकल्प गरी स्नान गरेर चोखो नितो खाएर छठपर्वको सुरुवात गरेको हो।  कार्तिक शुक्ल चौथी देखि सप्तमीसम्म विभिन्न विधिपूर्वक मनाइने छठ पर्वको पहिलो दिन ‘नहाय–खाय’ विधिबाट सुरु गरिन्छ। शुक्रबारसम्म मनाइने छठ पर्वको तयारी सिरहासहित तराईका जिल्लाहरूमा चलिरहेका…