देश/प्रदेश « Khabarhub

मंगलसेन आक्रमणको २३ वर्ष : ध्वस्त संरचना अझै अधुरा, टुंगिएन पुन:निर्माण

धनगढी- २०५८ साल फागुन ४ गते शनिबारको दिन थियो । सरकारी कार्यालय र विद्यालय विदा थिए । दिनभर कर्मचारी, विद्यार्थीले अरु शनिबार झैँ व्यक्तिगत सरसफाइ र विदाको आनन्द लिइरहेका थिए ।  तर सेना प्रहरीको सुरक्षा ड्यूटी भने नियमित जस्तै थियो । संकटकालिन अवस्था सेना प्रहरीको सुरक्षा गस्ती भइरहन्थ्यो । त्यो बाहेक अछाम सदरमुकाम मंगलसेन र साँफेबगरमा…