Live on
Your Voice, Your Power
भरतपुर- चितवन राष्ट्रिय निकुञ्जको भित्री भागमा दुई वटा गैँडाको खागसहित आठ जना पक्राउ परेका छन् । बिहीबार राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा पत्रकार सम्मेलनमार्फत् पक्राउ परेका व्यक्तिहरुलाई सार्वजनिक गरिएको हो । निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने चपरचुली सुरक्षा चौकीबाट दुई किलोमिटर दक्षिण–पूर्वतर्फ कात्तिक ३० गते खाल्डोमा पारेर दुईवटा गैँडा मारिएका थिए । अन्दाजी १८ र छ वर्षका…