Live on
Your Voice, Your Power
जनकपुरधाम- मधेस सरकारबाट प्रमुख घटकहरू नेकपा एमाले र नेकपा माओवादी केन्द्र बाहिरिएसँगै मुख्यमन्त्री सरोजकुमार यादव अल्पमतमा परेका छन् । यसअघि १ सय ७ सदस्य प्रदेशसभा सदस्यहरु मध्ये ६१ प्रदेशसभा सदस्यहरुको विश्वास पाएका मुख्यमन्त्री यादव नेतृत्वको सरकारबाट एमाले र माओवादी आइतबार बाहिरिएसँगै उनी अल्पमतमा परेका हुन् । मधेस सरकार अल्पमतमा परेपछि जसपा नेपालबाहेकका नेकपा एमाले, माओवादी…