देश/प्रदेश Archives | Page 27 of 2066 | Khabarhub Khabarhub

भरतपुरमा ४०० भन्दा बढी विद्यार्थीले पाए छात्रवृत्ति

चितवन – भरतपुर महानगरपालिकाका २९ वटा विद्यालयमा कक्षा ११ मा अध्ययन गर्ने ४३८ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । महानगरमा आज आयोजित एक कार्यक्रममा महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले छात्रवृत्ति वितरण गरेका हुन् । छात्रवृत्ति पाउनेमा जेहन्दारतर्फ १६२, गरिब तथा विपन्नतर्फ १६२, आदिवासी जनजातितर्फ ५३, दलिततर्फ २६, अल्पसङ्ख्यक तथा सिमान्तकृततर्फ नौ जना…