देश/प्रदेश Archives | Page 27 of 2023 | Khabarhub Khabarhub

बाँसको चेफा र ढुङ्गाको चेपुवामा कोशीका पानीजहाज !

काठमाडौं – सरकारले खोलेको पानीजहाज कार्यालय वर्षौंदेखि कामविहीन भइरहँदा कोशी नदीमा सञ्चालित जेटबोट सरकारकै असहयोगका कारण सञ्चालनमा समस्या आएको छ । अघिल्लो कार्यकाल लामो समय प्रधानमन्त्री रहेका केपी ओली नेतृत्वको सरकारले जलपर्यटन र नेपाली पानीजहाजलाई सामुद्रिक पहुँच प्रदान गर्ने महत्वाकांक्षी कार्ययोजना सरकारको नीति तथा कार्ययोजनामा समेटे पनि त्यसक्षेत्रमा उल्लेखनीय काम हुन सकेन । प्रधानमन्त्री ओलीको…