देश/प्रदेश Archives | Page 334 of 2074 | Khabarhub Khabarhub

उपेन्द्र यादव अमेरिकाबाट मध्यराति आइपुग्दै, मंगलबार बिहान दलको बैठक

काठमाडौं –आफू नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) विभाजन गरेर संघीय परिषद् अध्यक्ष अशोक राईले नयाँ दल खोलिसक्दा उपेन्द्र यादव अझै विदेशमै छन् । जसपा नेपालका अध्यक्ष एवम् उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री यादव मंगलबार सबेरै बिहान १ बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्दैछन् । अप्रिल ३० देखि मे ३ तारिखसम्म यूएन सेक्रेटरियट न्यूयोर्कमा भएको विश्व…