Live on
Your Voice, Your Power
ताजा र विश्वसनीय समाचार, विचार, अन्तवार्ता, विश्लेषण लगायत दैनिक आवश्यक जानकारीका लागि खबरहब डटकम हेर्नुहोस।
©2025 Khabarhub सर्वाधिकार सुरक्षित पेभलियन मिडिया प्रा.लि | Site By : Appharu
काठमाडौं- नागपञ्चमीको अघिल्लो दिन सोमबार नागको चित्र र गोबर बिक्री गर्दै व्यापारी । नाग पञ्चमीमा नाग देवताको पूजा गर्ने परम्पराअनुसार घरको ढोकामा नागको चित्र टाँसी पूजा गरिन्छ । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी