देश/प्रदेश Archives | Page 343 of 2029 | Khabarhub Khabarhub

धनुषामा जनप्रतिनिधिले नै गरे कार्यपालिकामा तालाबन्दी

धनुषा- धनुषाको मिथिला बिहारी नगरपालिकाको जनप्रतिनिधिहरूले नगर कार्यपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । मिथिला बिहारी नगरपालिकाले गत १० वैशाखमा करार कर्मचारी भर्नाको विज्ञापन गरिएको तर अहिलेसम्म नतिजा प्रकाश नगरी नगर प्रमुख राजेन्द्रप्रसाद यादवले आलटाल गरेको आरोप जनप्रतिनिधिहरुको छ । करार कर्मचारीहरुको नतिजा प्रकाश नभएको कारणले नगरपालिकाको एम्बुलेन्स, जेसीबीलगायत अन्य सवारी साधनहरु कवाडमा परिणत भइरहेको वडा…