देश/प्रदेश « Khabarhub

देश विकासको बाटोमा अगाडि बढिरहेको छ : मास्टर सेफ साह

काठमाडौं – मास्टर सेफ सन्तोष साहले गणतन्त्रप्राप्तिपछि देश विकास र आर्थिक समृद्धिको बाटोमा अगाडि बढेको बताएका छन् । राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ तस्बिर प्रदर्शनीको आज अवलोकन गर्दै उनले गणतन्त्रपछि देश विकासको बाटोमा अगाडि बढिरहेको बताएका हुन् । उनले भने, ‘ गणतन्त्रपछि विकासै भएको छैन भन्ने भाष्यहरु बनिरहेका बेला…