देश/प्रदेश Archives | Page 360 of 2013 | Khabarhub Khabarhub

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

कैलाली- कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। भजनी नगरपालिका–५ लालबोजीमा सु.प.प्र.०१०१२ प ९४५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेर सोही ठाउँ बस्ने २२ वर्षीय रामबहादुर साउदको मृत्यु भएको हो । सोमबार दिउँसो मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा उपचारका क्रममा मृत्यु भएको हाे । यस घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले…