देश/प्रदेश « Khabarhub

सातै प्रदेशमा सेवा विस्तार गर्दै भरतपुर क्यान्सर अस्पताल

चितवन-बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले सातै प्रदेशमा सेवा विस्तार गर्ने जनाएको छ । अस्पतालले सात प्रदेशमा क्यान्सर रोकथाम र नियन्त्रण तालिम, स्क्रिनिङ तथा बहिरङ्ग सेवा विस्तार गर्ने योजना बनाएको हो । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले अस्पतालमा आउने बिरामीको चाप कम गर्न र बिरामीलाई उच्चस्तरको सेवा प्रदान गर्नका लागि सेवा विस्तार गर्न लागेको…