Live on
Your Voice, Your Power
महोत्तरी - मधेस प्रदेशमा चालु आर्थिक वर्षमै विपद्मा परी ४२२ जनाको ज्यान गएको छ। बर्दिवासमा मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले आयोजना गरेको विपद्सम्बन्धी जनचेतनामूलक कार्यक्रममा प्रदेश प्रहरी कार्यालयले बाढीले बगाएर, पानीमा डुबेर, चट्याङ, आगलागी, हावाहुरी र हिंस्रक जन्तुको आक्रमणसहितका घटनामा परी उक्त सङ्ख्यामा मानवीय क्षति भएको जनाएको हो। साना ठूला गरी यस…