देश/प्रदेश Archives | Page 376 of 2014 | Khabarhub Khabarhub

मनोचिकित्सक नभएका १४ जिल्लामा मानसिक उपचार सेवा

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मानसिक स्वास्थ्य सेवामा सवैको सहज, सुलभ र समान पहुँच पुर्‍याउन १४ जिल्लामा मानसिक स्वास्थ्य उपचार सेवा प्रदान गरेको छ । मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा सबैमा मानसिक स्वास्थ्य पु¥याउनका लागि मनोचिकित्सक नभएका प्रत्येक प्रदेशका दुई/दुई जिल्लामा मनोचिकित्सक पठाएर मानसिक स्वास्थ्य सेवा उपलब्ध गराएको…