Live on
Your Voice, Your Power
काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाहले आज सम्बोधन गर्ने भएका छन् । शाहले झापाको बिर्तामोडमा पृथ्वीनारायण शाहको पूर्णकदको सालिक अनावरण गर्ने क्रममा सम्बोधन गर्न लागेका हुन् । बिर्तामोड नगरपालिका–१ मा रहेको इष्टर्न इम्पाएर कलेज अफ होटल म्यानेजमेन्टको निमन्त्रणामा शाह सालिक अनावरणका लागि हिजै झापा पुगेका छन् । उनी हिजो मेचीनगरको ईटाभट्टामा रहेको फाइभ स्टार होटल मेची क्राउनमा…