Live on
Your Voice, Your Power
काठमाडौं- लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा भारतीय दूतावासले लुम्बिनीमा बुद्ध जयन्ती मनाएको छ। कार्यक्रममा विद्यालयका विद्यार्थीहरूको चित्रकला प्रदर्शनी, नेपाल र भारतका भिक्षुहरूद्वारा प्रार्थना वाचन तथा सांस्कृतिक साँझ मुख्य आकर्षणका रूपमा रहेका थिए। सांस्कृतिक कार्यक्रममा बौद्ध विषयवस्तुमा आधारित कथक नृत्य प्रस्तुति भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) को टोलीले दीप्ति गुप्ताको नेतृत्वमा प्रस्तुत गरेको…