देश/प्रदेश Archives | Page 401 of 2075 | Khabarhub Khabarhub

आजको मौसम : कहाँ कहाँ हुँदैछ वर्षा ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । लुम्बिनी प्रदेशका केही स्थान तथा मधेश र कोशी प्रदेशका तराई क्षेत्रका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ। आज दिउँसो  कोशी, बागमती ,गण्डकी, कर्णाली…