देश/प्रदेश Archives | Page 423 of 2037 | Khabarhub Khabarhub

‘मञ्जुश्री ट्रेल रेस’ सम्पन्न

काठमाडौँ- नेपालकै लामो ट्रेल रेस प्रतियोगिता ‘मञ्जुश्री ट्रेल रेस’ अन्तर्गतको तेस्रो संस्करण सम्पन्न भएको छ । प्रतियोगितामा पुरुषतर्फ रमेश लिम्बू र महिलातर्फ अनिता राईले उपाधि हात पारेका छन् । एक सय ७० किलोमिटर रेस लिम्बूले ३२ घण्टा ५६ मिनेट १४ सेकेन्डमा र राईले ३६ घण्टा ४७ मिनेट १२ सेकेन्डमा पार गर्दै उपाधि जित्न सफल भएका…