Live on
Your Voice, Your Power
दिनभर आज पूर्वराजा शाहले गरे पृथ्वीनारायण शाहको शालिक अनावरण, दुर्गा प्रसाईंले भोलि सल्लाघारी र पर्सि वसन्तपुरमा प्रदर्शन गर्ने, जनताले ल्याएको गणतन्त्र नै उत्तम व्यवस्था भएको महामन्त्री थापाको भनाइ, भारतले दिएका सात मुर्रा राँगा पोखरा ल्याइयो, लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु, उदयपुरमा स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्युलगायतका समाचारले प्रमुख स्थान पाए ।…