देश/प्रदेश Archives | Page 539 of 2020 | Khabarhub Khabarhub

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

धनकुटा- धनकुटामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । जिल्लाको पाख्रिबास नगरपालिका ८ बस्ने ६७ वर्षीय रंगलाल तामाङलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । तामाङले ती किशोरीलाई आइतबार दिउँसो डर त्रास देखाई आफ्नै घरको कोठामा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट…