Live on
Your Voice, Your Power
पोखरा- प्रदेशसभा सदस्यमा उम्मेदवार हुँदैखेरी बागलुङका दीपेन्द्रबहादुर थापाले मतदातासामु बेनी नगरपालिका र बागलुङ नगरपालिका जोड्ने पैरेनीघाटमा पक्की पुल बनाउँछु भन्ने प्रतिबद्धता जनाएका थिए । उनी पहिलो पटक निर्वाचित भएर आउँदा आर्थिक वर्ष २०७९–८० को बजेट आइसकेको थियो । दोस्रो कार्यकालको पहिलो वर्षमै दुई वटा सरकार फेरिए । संयोगले उनै थापा गण्डकीका पर्यटनमन्त्री समेत बने ।…