देश/प्रदेश « Khabarhub

कृषकलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ

दमौली – तनहुँको व्यास नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा उन्नत जातका आलुको बीउ वितरण गर्न सुरु गरेको छ । विभिन्न कृषक समूह, सहकारी, सामूहिक खेती र व्यक्तिलाई वडा कार्यालयको सिफारिसमा सम्बन्धित टोल विकास संस्थामार्फत नगरपालिकाले बीउ वितरण सुरु गरेको हो । नगरपालिकाले जनकदेव र एमएस ४२।३ उन्नत जातका करिब ४० टन आलुको बीउ वितरण सुरु…