Live on
Your Voice, Your Power
चितवन– त्रिशूली नदीले बगाएर चितवनको भरतपुरका दुई जना बेपत्ता भएका छन्। भरतपुर महानगरपालिका-१० सप्तगण्डकी चोकमा बस्ने ३० वर्षीय अर्जुन प्रधान र प्रवीण श्रेष्ठलाई त्रिशूलीले बगाएको चितवन प्रहरीले जनाएको छ। भरतपुर महानगरपालिका-२९ गाईघाट नजिकबाट शनिबार दिउँसो साढे ४ बजेतिर उनीहरू नदीमा बगेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए। मुख धुन लाग्दा चिप्लेर…